मेरो प्रश्न ॐ के हो ?
ॐ सच्चिदानन्द परम ब्रह्म परमात्माद्वारा श्रृष्टी संचालनको एक उपहार हो ।
ॐ ब्रह्माण्डको एक सार तत्व हो यसैमा सबै कुरा निहित छ ।
ॐ मा श्रृष्टी यसको पालन र संहार तथा त्यसमा चाहिने उर्जा शक्तिको पाटाहरु छन् ।
ॐ एक सम्प्रदायको होइन यो सब जन हिताय सबजन सुखायको लागि हो ।
ॐ सबैको लागि सदाको लागि अमुल्य मन्त्र हो ।
ॐ सबै प्राणी अप्राणी जगतको लागि आध्यात्मिक ज्ञानरुपी कर्म र धर्मको सन्देश हो ।
ॐ अनेकतामा एकताको मार्ग दर्शक हो ।
No comments:
Post a Comment