असारमा खाने दुधिलो मकै साउनमा खाने खिर
घरमा छैन शितलु वचन मनमा छैन थिर
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला
मनका बह असारे गित घन्काई नाचौला
दहिमा चिनी राखेर अचार चिउरा बाडौला
शहरको धुलो फोहरमैला प्रदुषण घटाउन
गाउँको बाँझो खनौला खेत अनाज बढाउन
घरमा छैन शितलु वचन मनमा छैन थिर
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला
बनाई कुलो लगाई पानी आएर गोडौला
मनका बह असारे गित घन्काई नाचौला
दहिमा चिनी राखेर अचार चिउरा बाडौला
शहरको धुलो फोहरमैला प्रदुषण घटाउन
गाउँको बाँझो खनौला खेत अनाज बढाउन
No comments:
Post a Comment