साधना महिला विद्यालयको स्थापना २०६३ सालमा भएको हो । स्थापना भए लगत्तै निरन्तर सेवा दिदैं आएको यस महिला विद्यालयमा विभिन्न घरायसी कारणबाट आफ्नो शैक्षिक चाहना पूरा गर्नबाट बञ्चित भएका महिलाहरुको चाहनालाई ध्यानमा राखेर समाजसेवी श्री सावित्रा अर्याल ज्यूको अथक प्रयासबाट महिलाहरुका लागि विशेष गरी महिला शिक्षाका विषयमा जनचेतना जगाउने तथा महिलाहरुको अधुरो शिक्षालाई पूर्णता दिने उद्देश्यले संचालन भएको यस साधना महिला विद्यालयमा २०६७ सालमा पहिलो पटक क्ीऋ परीक्षामा विद्यार्थी सहभागी गराएको यस विद्यालयले हाल सम्म २१ जना विद्यार्थीहरु क्ीऋ उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयमा हाल १५० जना विद्यार्थी अध्ययनरत छन् भने यसको पूर्वाधार विकासका लागि राज्यबाट कुनै सहयोग नपाएको यस विद्यालयले स्थानीय शिक्षा प्रेमी तथा बुटवल नगरपालिकाबाट भने सहयोग प्राप्त भएको र आगमी दिनमा पनि यस्तै सहयोगको अपक्षा रहेको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सावित्रा अर्यालले जानकारी दिनु भयो । हाल अहिले किशोरकिशोरीहरु जसले विचमा अध्ययन छोडेकाहरुमा SLC दिने चाहना बढ्दो छ । तर प्राइभेट SLC दिने नाममा धेरै विद्यार्थीहरुको आर्थिक भार सँगसँगै ठगीको शिकार हुन पुगेकाहरुलाई दह«ो जवाफ दिएको छ साधना महिला विद्यालयले यसका लागि प्राइभेट परीक्षामा सम्मिलित विद्यार्थी कोफिला अर्यालयले लेखेको कथा ः
शिक्षामा नारी चेतना ः उनीसँग मेरो पहिलो भेट बुटवलमा जागिरका लागि अन्तरवार्तामा भएको थियो । बोल्दा नहाँसी नबोल्ने र कुराकानीकै क्रममा थाहै नपाई मनको पिडा एक शासमा आफूले भोगेका दुःखसुखका वृतान्त सुनाइन । उनको जीवनमा आएका आरोह अवरोहहरुले मेरो मनमा उनी प्रति सहानुभूति जाग्यो । उमेरको हिसाबले म उनी भन्दा सानै भएकोले मैले दिदी भनेर सम्बोधन गर्थे । अन्तरवार्तामा सफल भए पश्चात एउटै कार्यालयमा सहकर्मी भयौं । नियुक्ती पत्र त तयार भयो । पत्र पनि बुझ्यौं अनि उनको र मेरो शाखा फरक–फरक थियो कार्यालय मात्र एउटै, जागिर पाए पश्चात उनी त निकैं खुशी थिइन म भने थिइन किनभने मेरो चाहना विद्यालय जाने थियो । बाध्यताले जागिर नखाई पनि भएन तर मेरो विद्यालयका साथीहरु कलम कापी समातेर विद्यालय जाँदा म भने कार्यालयको पोशाकमा जागिर खान सबै जना फुच्ची कर्मचारी कसरी जागिर खान पाएको होला भन्ने गर्थे । विद्यालय जाने साथीहरुलाई देखेर म गहभरि आँसु पार्दै मन अमिलो गराउदैं कार्यालयमा जान्थे । त्यहाँ पनि कहाँ सजिलो हुन्थ्यो ? र उही त हो जहाँ गए पनि कर्म सँगै त्यो विचमा उनीसँग प्रायः हाजिर गर्ने क्रममा भेट हुने गथ्र्याै उनलाई देखेपछि उनको दैनिक भोगाई पुनः सुन्ने मौका पाउथें । जसले मलाई हिम्मत दिन्थ्यो । उनको विवाह कक्षा ९ मा पढ्दा पढ्दै भएको रहेछ । विवाह पश्चात केही समय पछि एउटा छोरा पनि जन्मियो । त्यसपछि उनको जिवनमा दुःखको वर्षा भयो ।उनलाई घरपरिवार एवं पतिबाट पनि सहन नसक्ने यातना पाएपछि माइतीको शरणमा परिन् । विवाह भएकी छोरी त्यसमा पनि छोरो समेत माइत भन्दा पनि समाजमा धेरै कुरा सुन्न पाइन्छ । उनको व्यथाले मेरो मनका घाउमा मलम लगाउथें । अनि धन्य हो दिदी तपाईको जिन्दगी १ यस्तै यस्तै सोचेर मेरो चित्त बुझाउथे । तर समयले दिएको पिडासँगै उनको दैनिक जिवनको भोगाई मेरो दैनिकीसँग तुलना गर्थें र उनलाई हेरेर चित्त बुझाउथे । समयसँगै मेरो मानसिक सोचाईमा परिवर्तन ल्यायो एउटा सकारात्म सोंच भन्ने तालिमबाट म आफूलाई पूर्णरुपमा परिवर्तन गरें र अनि उनको लागि सुझाव दिएँ । जब उनी जागिर गर्छिन भन्ने थाहा भयो उनको परिवारलाई त्यसपछि उनको परिवारले उनलाई फकाउन थाल्यो र घर बोलायो । पतिले पनि माया गर्न थाले । भर्खरकी २५÷२६ वर्षकी उनी असाध्यै राम्री पनि थिइन । उनको माइत बुटवल नगरपालिका वडा नं. ५ मा पथ्र्याै भने घर शंकरनगर गा.वि.स.मा घरमा सम्पत्ती नभएको होइन मात्र शैक्षिक चेतनाका कमि भारती जागिरबाट छुटेका पेन्सेनर ससुरा अनि पुरातनवादी सोंचको परम्परागत शैली जहाँ बुहारीलाई घरको दहलिज नाघ्ने अधिकार हुदैन त्यस्तो सोचको शिकार थियो त्यो परिवार कसैसँग बोल्न हुँदैनथ्यो । मैले प्रश्न गर्थे दिदी घर जान मन लाग्दैन उनी भन्थिन के को लाग्नु त्यो घरको यातना सम्झदा त फर्केर हेर्न मन लाग्दैन । तर म के गरु छोराको लागि फेरि पनि सोच्छु जस्तो लाग्छ तर जागिर भए पछि पुगिहाल्छ मेरो जिवन गुजारा हुन्छ । अनि के अर्को विवाह गर्नु हुन्छ? के भनेको होला पहिलो पटक गरेर यस्तो दुःख पाए अब फेरि के गर्नु उही पनि छोराले पाल्छ नि १ के को पिर मान्ने हो र १ छोराको लागि पनि दोश्रो विवाह गर्दिन म भन्थिन । आमाको मन न हो उनी गम्भिर भएर छोराको विषयमा सोच्न थालिन । अनि यो बहिनीले गर्दा के–के कुरा मनमा आयो । समयसँग सँगै स्थायी भयौं दुबैजना । फेरि खुशी थपियो उनको जिवनमा मेरो मन भने अर्को जागिरको खोजी गर्दै थियो । उनको जागिर स्थायी भएको थाहा पायो र उनलाई उनको श्रीमानले फकाउने धेरै प्रयास पनि गरे त्यसपछि छोरोको लागि त घर बाध्य भइन र गइन । धेरै वर्ष पछि घर जाँदा उनको मनमा प्रश्नहरु नउठेको होइन तर घर परिवारले नै वाचा गरे पछि विश्वास गरिन र घर गइन । यसै क्रममा मैले प्राइभेट क्ीऋ दिने तयारी गरे सो समयमा हामी चार जना साथीहरु सँगै क्ीऋ को तयारी ग¥यौं । उनलाई पनि भने दिदी जाउँ भने उनले भनिन् म त सक्दिन किनभने धेरै बोदो भएको छ स्मरण शक्ति तिमी जस्तो तेज छैन फेल भए भने चर्काे फिस तिरेर पढ्ने फेल भए झन समस्या हुन्छ । मैले सिधै बुझे र कर गरिन तर कुरा अर्कै रहेछ उनी फेरि घरेलु हिंसाको सिकार भएको र उनले घरमा धेरै यातना पाएको मैले पछि थाहा पाए । अनि घर गइ सके पछि त राम्रो होला भन्ने मेरो बुझाई गलत सावित भयो । जब मैले उनलाई भेटे उनको अर्को बच्चा अर्थात छोरा जन्माउन दबाब आएको रहेछ । अनि उनले जेठो छोरो १७ बर्षको हुँदा अर्को छोरो जन्माइन र सघर्षरत जिवनमा नै घर पनि बनाइन साढे दुई तले घर त्यो पनि मार्वल लगाएर मैले कसरी बनाउनु भयो भनि सोधें उनमा धेरै हिम्मत रहेछ । उनले घर परिवारलाई मुद्दा दिएर जितिन र जग्गा प्राप्त गरिन त्यहि जग्गा मध्ये केही बेचेर बाकी जग्गामा घर बनाइन । त्यस पछि पनि घरेलु हिँसाको शिकार भएता पनि हिम्मत हारिनन् र साधना महिला विद्यालयमा क्ीऋ दिने तयारीमा रहेको थाहा पाएँ । उनले भनिन बहिनी तिम्रो नोटबुक छ भने दिनु न १ मैले भने किन दिदी? उनले भनिन मैले पनि SLC परीक्षा दिन जाने हो तिम्रो नोटबुक चाहियो । मलाई अंग्रेजी सिकाउनु है मेरो कमजोर विषय भनेको अंग्रेजी छ भन्दा म सारै खुशी भए र भने दिदी हुन्छ । तर जागिरको क्रममा म धेरै कम मात्र कार्यालयमा र बाकी फिल्डमा नै हुने भएकोले चाहे जस्तो सहयोग हुन सकेन। तै पनि उनी परीक्षा सकिए पछि उनी मसँग बारम्बार भेट हुने गर्थिन । र भन्थिन म पास हुन पाए हुने थियो । कोरिया जाने चाहना इजरायल जाने चाहन व्यक्त गर्दा म सधैं सुझाव दिन्थें दिदी पढ्नु पर्छ पहिले पढाई पूरा गर्नु पछि जहाँ पनि अवसर पाइन्छ । मेरो चाहना त उनी पढुन र अगाडी बढ्न सिकुन भन्ने थियो । जब रिजल्ट आयो उनी दौड्दै मेरो नजिक आएर भनिन म पास भएँ म त आँखा भरि आँसु झार्दै उनलाई बधाई दिएँ र भने तिमी त बोड फस्ट भयौ नि उनले सोधिन किन यतिका मानसिक यातना र पिडामा पनि हिम्मत गरेर अगाडी बढ्ने तिमी सबैका लागि उदाहरण हौं मैले तिम्रो बारेमा समाचार लेख्न मन लागेको छ । साँच्चिकै यो देशमा यिनी दिदी जस्तै सबै महिलाले संघर्ष गर्ने हिम्मत गर्ने हो भने यो देशको सम्पूर्ण विकासमा महिलाको अग्रसरता हुने थियो सायद देशको मुहार फेरिने थियो । फेरि सबैले भन्ने थिए होलान बुद्धको जन्म भुमि सुन्दर शान्त नेपाल १

No comments:
Post a Comment