के मिल्थ्याे र सुन सँग पित्तल
के मिल्थ्याे र जाडाेसँग शितल
के मिल्थ्याे र पिडासँग हाँसाे
के मिल्छ र सुनाउँदा गुनासाे
मिल्छ सुख देखाउँदा सहि बाटाे
मिल्छ शान्ति मनमा छुटाउँदा कुबाटाे
भाेलि त म पनि जान्दिन के हाेला
जिन्दगी नराेकिने बगेकाे खाेला
के मिल्थ्याे र जाडाेसँग शितल
के मिल्थ्याे र पिडासँग हाँसाे
के मिल्छ र सुनाउँदा गुनासाे
मिल्छ सुख देखाउँदा सहि बाटाे
मिल्छ शान्ति मनमा छुटाउँदा कुबाटाे
भाेलि त म पनि जान्दिन के हाेला
जिन्दगी नराेकिने बगेकाे खाेला
No comments:
Post a Comment