दुखद् निधन,छाेरीले दिईन दागबत्ती
देवकला अर्याल राजनीतिक पाठशाला लिदै हुर्किएकी अामा हुन् । उनकाे अाज तिहारकै दिन श्वासप्रश्वास अवराेधका कारण निधन भयाे । छाेरी धनाले मगरघाटमा अामालाई दागबत्ती दिईन् । शाहसी धनकलाका अाँखामा अाँसु देखिन् बरु अाँटका साथ अामाकाे पार्थिव शरीरमा दागबत्ती दिईन् ।
तिहारका लागि सबै तयारी गरेकी धनाका लागि तिहार कहिले नबिर्सने शूल बनेर गडि रहने छ ।
मगरघाटमा बुटवल उप-महानगरपालिकाका मेयर,वडा नं ११ का वडाध्यक्ष लगायतका ब्यक्तित्वह पुगेका थिए ।
मृतात्माकाे चिरशान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा समवेदना ।

No comments:
Post a Comment